ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा स्वतन्त्र उम्मेदबारको लर्काे, कतिपय डमी उम्मेदबार


Loading

मधेश सम्वाददाता

राजविराज, २४ असोज ।

सप्तरीमा स्वतन्त्र उम्मेदबारी दिनेको लर्काे लागेको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा ६६ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

जिल्लामा कुल उम्मेदबारी दिनेको संख्या १ सय ८१ छ । यसमध्ये प्रतिनिधी सभा सदस्य पदकै लागि ७० जनाले उम्मेदबारी दिएका छन् । उम्मेदबारी दिएकामध्ये ४ जना मात्रै निर्वाचित हुनेछन् ।

१११ जनाले प्रदेश सभामा उम्मेदबारी दिएका छन् । यसमध्ये ८ जना मात्रै निर्वाचित हुनेछन् ।

उम्मेदबारी दिएकामध्ये ६६ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् । प्रतिनिधी सभामा २७ जना र प्रदेश सभामा ३९ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

प्रतिनिधी सभा सदस्य पदका लागि क्षेत्र नम्बर १ मा सबैभन्दा बढी १० जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् । क्षेत्र नम्बर ४ मा ७ जना, क्षेत्र नम्बर ३ मा ६ जना र क्षेत्र नम्बर २ मा ४ जनाले उम्मेदबारी दिएका छन् ।

प्रदेश सभामा स्वतन्त्र उम्मेदबारी दिएका ३९ जनामध्ये प्रदेश १ को ‘क’ मा ३ जना र १ को ‘ख’ मा ३ जना छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र २ को ‘क’ मा ५ जना, २ को ‘ख’ मा ५ जना, क्षेत्र नम्बर ३ को ‘क’ मा ११ जना र ३ को ‘ख’ मा ३ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

यस्तै, निर्वाचन क्षेत्र ४ को ‘क’ मा ५ जना र ४ को ‘ख’ मा ४ जनाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

उम्मेदबारकै डमी उम्मेदबार

स्वतन्त्र उम्मेदबारी दिने अधिकांस चुनाव लड्नका निम्ति उम्मेदबार बनेको होइनन् । राजनीतिक दलबाट उम्मेदबार बनेकाहरुले आफ्ना सहयोगका निम्ति डमी उम्मेदबारी दर्ता गराएका छन् ।

उम्मेदबारलाई गाडीको प्रयोग गर्न र प्रतिनिधी खटाउन निर्वाचन आयोगले लिमिट तोकेको छ । त्यो लिमिटभन्दा उम्मेदबारले बढी गाडीको प्रयोग गर्न पाउँदैनन् । त्यहीं भएर उम्मेदबारले नै आफू निकटका व्यक्तिलाई स्वतन्त्र उम्मेदबारी दिलाएर आफ्नो स्वार्थ पूरा गर्न खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा कुनै पनि उम्मेदबार बिरुद्ध परेन उजुरी

Next Post

सप्तरीमा १८ जना महिला मात्रै प्रत्यक्षतर्फका उम्मेदबार (को को ?)

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरीमा १८ जना महिला मात्रै प्रत्यक्षतर्फका उम्मेदबार (को को ?)

सप्तरीमा चार जनाले लिए उम्मेदबारी फिर्ता

Breaking-सशस्त्र प्रहरी सप्तरीका एसपी खडका हेर्डक्वार्टर तानिए

एमालेका नेता कांग्रेसमा प्रवेश

एमालेका नेता कांग्रेसमा प्रवेश

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.