ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा १८ जना महिला मात्रै प्रत्यक्षतर्फका उम्मेदबार (को को ?)


Loading

मधेश सम्वाददाता

राजविराज, २५ असोज ।

सप्तरीमा १८ जना महिला मात्रै प्रत्यक्षतर्फ उम्मेदबार बनेका छन् । कुल १८१ जनाको उम्मेदबार बनेकोमा १८ जना महिलाको मात्रै मनोनयन पत्र दर्ता भएको छ ।

प्रतिनिधीसभामा ५ जना महिलाले उम्मेदबारी दिँदा प्रदेश सभामा १३ जना महिलाको उम्मेदबारी परेको छ ।

प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट टिकालक्ष्मी चौधरीले उम्मेदबारी दिएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन पत्र दर्ता गराएकी छन् ।

प्रतिनिधी सभा सदस्य पदका लागि क्षेत्र नम्बर २ बाट तीन जना महिलाको उम्मेदबारी परेको छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिला देवी मण्डल, पिछडावर्ग निषद दलित जनजाती पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्र कुमारी देवले उम्मेदबारी दिएका छन् ।

क्षेत्र नम्बर ४ बाट माधुरी कुमारी साहको प्रतिनिधी सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदबारी परेको छ ।

प्रदेश सभातर्फ १ को ‘क’ बाट शशीकला कुमारी चौधरी र १ को ‘ख’ सुनिता कुमारी मलाहले उम्मेदबारी दिएकी छन् । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदबारी दिएकी छन् ।

क्षेत्र नम्बर २ को ‘क’ बाट तीन जना महिलाको उम्मेदबारी परेको छ । चन्द्रकला सिंह र पुनिता कुमारी ठाकुरले स्वतन्त्र उम्मेदबारी दिँदा बिणा देवी यादवले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदबारी दिएकी छन् ।

क्षेत्र नम्बर २ को ‘ख’ बाट पनि तीन जना महिलाको उम्मेदबारी परेको छ । प्रतिमा कुमारी देवले नेपाली कांग्रेस (विपी) बाट उम्मेदबारी दिँदा सकुन्तला देवी यादव र रिंकु देवी यादवले स्वतन्त्रबाट उम्मेदबारी दिएकी छन् ।

क्षेत्र नम्बर ३ को ‘क’ बाट गिरिजा कुमारी चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदबारी दर्ता गराएकी छन् । क्षेत्र नम्बर ३ को ‘ख’ बाट ऐलिना आचार्यले राप्रपाबाट र डोमनी देवी रामले राप्रपा नेपालबाट उम्मेदबारी दिएकी छन् ।

क्षेत्र नम्बर ४ को ‘क’ बाट चिन्तादेवी सिंहले स्वतन्त्र उम्मेदबारी दिँदा क्षेत्र नम्बर ४ को ‘ख’ बाट ललिता देवी लताले स्वतन्त्र रुपमै उम्मेदबारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा स्वतन्त्र उम्मेदबारको लर्काे, कतिपय डमी उम्मेदबार

Next Post

सप्तरीमा चार जनाले लिए उम्मेदबारी फिर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सप्तरीमा चार जनाले लिए उम्मेदबारी फिर्ता

Breaking-सशस्त्र प्रहरी सप्तरीका एसपी खडका हेर्डक्वार्टर तानिए

एमालेका नेता कांग्रेसमा प्रवेश

एमालेका नेता कांग्रेसमा प्रवेश

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी

भारतमा मृत भेटिएका सशस्त्रका असईको हत्या भएको खुल्यो, जवान पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.