ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

माओवादी त्याग्दै अमर मण्डलले गराए स्वतन्त्र उम्मेदबारी दर्ता


प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

Loading

राजविराज । सप्तरीको क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्जले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टी नै परित्याग गरी अशोक कुमार मण्डल ‘अमर’ ले स्वतन्त्र रुपमा प्रतिनिधीसभा सदस्य पदमा उम्मेदबारी दिएका छन् ।

गठबन्धनले क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साहलाई प्रतिनिधि सभा सदस्य पदको लागि उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनले साहलाई टिकट दिएपछि अशोक मण्डल ‘अमर’ ले पार्टी परित्याग गर्दै उम्मेदवारी दिएका छन् ।

मण्डललाई गठबन्धनले प्रदेश सभा १ को क को लागी टिकट दिएको थियो । तर उनले प्रदेश सभामा उम्मेदवारी नदिई प्रतिनिधि सभामै उम्मेदवारी दिएका छन् ।

मण्डल निकट श्रोतका अनुसार मण्डलले जनदवावमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मण्डलले आफू पार्टीबाट राजीनामा दिएर उम्मेदवारी दिएको इग्रीनमधेससँग बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

Next Post

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

बागीले उम्मेदबारी फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने

बागीले उम्मेदबारी फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने

सप्तरीमा कुनै पनि उम्मेदबार बिरुद्ध परेन उजुरी

सप्तरीमा स्वतन्त्र उम्मेदबारको लर्काे, कतिपय डमी उम्मेदबार

सप्तरीमा १८ जना महिला मात्रै प्रत्यक्षतर्फका उम्मेदबार (को को ?)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.