ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–२ बाट उपेन्द्र र सिके राउत भिड्ने पक्का, सत्तारुढ गठबन्धनबाट लोसपाका ठाकुर पनि मैदानमा

Loading

२३ असोज, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत एउटै क्षेत्रबाट चुनाव लड्ने पक्का भएको छ ।
यी दुबै अध्यक्ष सप्तरी क्षेत्र नम्बर २ बाट आज उम्मेदबारी दर्ता गराउँदैछन् । जनमत पार्टीका अध्यक्ष डा. राउतले आफू क्षेत्र नम्बर २ मै उम्मेदबारी दिने बताए ।
डा. राउत एक्लै चुनाव लड्दा जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्ष यादव क्षेत्र नम्बर २ बाटै उम्मेदबारी दिनुहुन्छ’ जसपा प्रबक्ता मनिष सुमनले भने ।
यादव सप्तरी २ बाट सप्तरी १ मा जाने चर्चा चलेपनि प्रबक्ता सुमनले २ बाटै लड्ने पक्का भएको बताए ।
जसपाका मधेश प्रदेशका मुख्य सचिव दिनेश यादवले पनि अध्यक्ष क्षेत्र नम्बर २ बाटै उम्मेदबारी दिने बताए । अध्यक्ष यादव दिउँसो ३ बजे आफैं उम्मेदबारी दर्ता गराउन जाने कार्यक्रम रहेको उनले बताए ।
क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदबारी दिदैंछन् । ठाकुर २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदबारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

Next Post

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

सप्तरी–२ बाट उपेन्द्र यादव, सिके राउत र जेपी ठाकुरको उम्मेदबारी दर्ता

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

जसपाका अनिरुद्धले दिए बागी उम्मेदबारी

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

कांग्रेसका नेता रामप्रसाद जनमतबाट प्रदेश सभाका उम्मेदबार

प्रदेशको टिकट पाएका माओवादीका इन्चार्ज अमरले उम्मेदबारी नदिने

माओवादी त्याग्दै अमर मण्डलले गराए स्वतन्त्र उम्मेदबारी दर्ता

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

बालेन स्टाइलमा दासको उम्मेदबारी दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.