राजविराज । सत्तारुढ गठबन्धनबाट प्रदेश सभाको टिकट पाएका नेकपा माओवादी केन्द्रका इन्चार्ज अशोक मण्डल ‘अमर’ ले उम्मेदबारी नदिने बताएका छन् ।
गठबन्धनबाट प्रदेश सभा १ को ख मा मण्डललाई टिकट दिइएको छ । तर उनले उम्मेदबारी नदिने इग्रीन मधेशसँगको कुराकानीमा बताए ।
संघमा टिकट माग्दा प्रदेशमा दिइएकाले उम्मेदबारी नदिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1