ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमालेका नेता कांग्रेसमा प्रवेश

एमालेका नेता कांग्रेसमा प्रवेश

Loading

जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य डा. संजिव यादवसहित दुई दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा बुधबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमालेका युवा यादवसहितका एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश प्रवेश गरेका हुन् ।

उनीसहित एमालेका दुई दर्जन बढी र जसपाका पनि केही नेता कार्यकर्तालाई काँग्रेसले पार्टीमा स्वागत गरेको छ । काँग्रेसबाट धनुषा क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार समेत रहेका सहमहामन्त्री महेन्द्र यादव, काँग्रेसका धनुषा जिल्ला अध्यक्ष योगेन्द्र पजियार र ४ (क) का उम्मेदवार शेषनारायण यादवले नव प्रवेशीहरुलाई फूलमाला, अविर लगाएर स्वागत गरेका छन् ।

युवा नेता संजिव यादवले एमालेमा व्यक्तिवादी तानासाही हावी भएकाले आफू काँग्रेस प्रवेश गरेको बताए । उनले पार्टीमा खट्ने नेताकार्यकर्ताको मूल्यांकन हुने नगरेको, मधेशको नागरिकता समस्याप्रति एमाले बाधक बनेको लगायतको कारण एमालेप्रति वितृष्णा बढेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

Breaking-सशस्त्र प्रहरी सप्तरीका एसपी खडका हेर्डक्वार्टर तानिए

Next Post

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

प्रधानमन्त्रीले बर्खास्त गरे जसपाका मन्त्री, प्रदेशमा पनि बर्खास्त गर्ने तयारी

भारतमा मृत भेटिएका सशस्त्रका असईको हत्या भएको खुल्यो, जवान पक्राउ

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

छिन्नमस्ता मन्दिर आसपास सडकमै थापिएका पसलहरु हटाइँदै

Game of Thrones spending just as long making fewer episodes

With 150 million daily active users, Instagram Stories is launching ads

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.