ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेताहरुको स्वार्थका कारण देश बर्बादीको संघारमा ः कांग्रेस विपीका सह महामन्त्री अधिकारी

नेताहरुको स्वार्थका कारण देश बर्बादीको संघारमा ः कांग्रेस विपीका सह महामन्त्री अधिकारी

Loading

राजविराज । नेपाली कांग्रेस (विपी) का सह–महामन्त्री इन्द्रा अधिकारीले नेताहरुको स्वार्थका कारण देश बर्बादीको संघारमा पुगेको बताएकी छन् ।

राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले एउटै नेताहरु बारम्बार देशको सत्तामा आइरहेकाले बताइन् । उनले जनताले पनि पटक–पटक एउटै नेतालाई जिताएपछि उनीहरुलाई मनमानी गर्न सजिलो भएको उल्लेख गरिन् ।

देशलाई सही बाटोमा ल्याउनकै निम्ति नेपाली कांग्रेसबाट अलग भएर आफूहरुले पार्टी बनाएको भन्दै अधिकारीले आफ्नो पार्टीलाई जिताउन सबैसँग आग्रह गरिन् । ‘देश र जनताको समस्या अन्य पार्टीले समाधान गर्नै सक्दैन’ उनले भनिन्, ‘हामी जनताको परिमर्कालाई नजिकबाट नियाँलेका छौं । हामी नै समाधान गछौं ।’

उनले आफ्नो अमूल्य मतलाई बेकार हुन नदिन र देश विकासका निम्ति, शिक्षा, स्वास्थ्यलाई निःशुल्क बनाउन आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा पार्टीका नेता प्रदीप श्रेष्ठले आफूहरु बिना स्वार्थको राजनीति गर्न चाहेको बताए । ‘आफूहरुलाई देश र जनताको समस्या समाधान गर्नुबाहेकको कुनै स्वार्थ छैन्’ उनले भने ।

पार्टी निकट विद्यार्थी संगठनका महामन्त्री पार्थाे सरकारले आफ्नो पार्टीले शिक्षित र योग्य व्यक्तिहरुलाई उम्मेदबार बनाएको भन्दै जिताउन सबैसँग आग्रह गरे ।

सो अवसरमा कांग्रेस विपी पार्टीका जिल्ला अध्यक्ष सर्वेश्वरीदेवी झासहित पार्टीबाट उम्मेदबारी दिएका उम्मेदबारहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

The heart of Nintendo’s new console isn’t the Switch

Next Post

Yamaha 2017 MotoGP bike launched with Rossi and Vinales

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

Yamaha 2017 MotoGP bike launched with Rossi and Vinales

राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ ः अध्यक्ष शेरचन

राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ ः अध्यक्ष शेरचन

आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह

आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह

Sony shares a list of 39 titles that will be optimized for the PS4 Pro at launch

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.