ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ ः अध्यक्ष शेरचन

राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ ः अध्यक्ष शेरचन

Loading

राजविराज । नेपाली कांग्रेस (विपी) का अध्यक्ष सुशिलमान शेरचनले देशमा राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ रहेको बताएका छन् ।

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शेरचनले देश र जनताको विकासका निम्ति राजनीतिक परिवर्तन हुनुपर्ने बताए ।

‘जबसम्म राजनीतिक परिवर्तन हुँदैन, तबसम्म देश र जनताको अवस्था दिनानुदिन खस्किदैं जान्छ’ उनले भने, ‘राजनीतिक परिवर्तनका निम्ति मत परिवर्तन गर्नु आवश्यक छ ।’

एउटै दल र नेतालाई पटक–पटक मत दिँदा उनीहरुले मतको दुरुपयोग गरेको भन्दै शेरचनले अब मत परिवर्तन गर्नुपर्ने बेला आइसकेको बताए । उनले आफ्नो पार्टी जनताको हितमा सदैव रहने बताए । आफूहरुको कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै उनले देशलाई सुधार्ने र जनताको अवस्थामा परिवर्तन ल्याउनका निम्ति अवसर दिन आग्रह गरे ।

उनले देशको राजनीति परिवर्तनका लागि योग्य उम्मेदबारहरुलाई चुनावमा उभ्याएको भन्दै निर्वाचित गर्न आग्रह गरे ।

पार्टीका महामन्त्री देबेन्द्र पौडेलले विपीको सिद्धान्त र प्रजातान्त्रिक आन्दोलनलाई कांग्रेसले तौलेर खाएको आरोप लगाए । कुशासन र भ्रष्टाचारमा बदल्ने काम गरेको र विपिको विचारलाई लत्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

Yamaha 2017 MotoGP bike launched with Rossi and Vinales

Next Post

आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह

आफ्ना उम्मेदबारलाई जिताउन लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुको आग्रह

Sony shares a list of 39 titles that will be optimized for the PS4 Pro at launch

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

सप्तरी–२ : कृषक भन्छन्, ‘हाम्रो अवस्था त जस्ताको त्यस्तै छ’

Explore Morocco's Desert and Seaside With These Stunning 35mm Images

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

दुई राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धी ठाकुरको शक्ति प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.