ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

Loading

राजविराज । सदस्यकाे मृत्यु भएकाे शाेकमा शनिबार सप्तरीका सम्पूर्ण फाेटाे स्टुडियो बन्द गरिएको छ ।

जिल्लाकाे डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित मनिषा फाेटाे स्टुडियोका प्रोप्राइटर जयप्रकाश मेहताको शुक्रबार साँझ निधन भएकाे थियो ।

३० बर्षका मेहताको निधन भएको शोकमा शनिबार जिल्लाभरिका फोटो स्टुडियो बन्द गरिएको हो । सप्तरी फोटो ग्राफर संघकाे अगुवाइमा स्टुडियो बन्द गरि शाेक मनाइएको संघका अध्यक्ष रमेश राउतले जानकारी दिए ।

अध्यक्ष राउतका अनुसार आफूलाई क्यान्सर राेग लागेकाे जानकारी पाएपछि त्यसकै त्रासमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिए, अर्की युवतीले बिष खाएर गुमाइन ज्यान

Next Post

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कर्मचारी हटाउने राजविराज नपाको निर्णय पुर्नविचार गर्न कर्मचारीको माग

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.