ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कर्मचारी हटाउने राजविराज नपाको निर्णय पुर्नविचार गर्न कर्मचारीको माग

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Loading

राजविराज । राजविराज नगरपालिका अन्तर्गत नेपाल कर्मचारी एशोसिएशन इकाई समितिले मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाउने भनी हालै गरिएको निर्णयमा पुर्नविचार गर्न माग गरेको छ ।

एशोसिएशनले आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकामा कार्यरत सम्पूर्ण मासिक तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई सेवा प्रवाहबाट हटाउँदा कार्यालयको नियमित, दैनिक सेवा प्रवाहमा असर पर्न गई सेवाग्राहीलाई कठिनाई भइरहेको जनाएको छ ।

एशोसिएशनका अध्यक्ष कल्पना देवले जारी गरेको बिज्ञप्तीमा नगर कार्यपालिकाको यो निर्णयले विगत लामो समयदेखि कामकाज गर्दै आएका कर्मचारीको शीप, दक्षता, कार्ययोग्यता र कार्यअवधी समेतलाई मध्यनजर नगरी जीवनयापनको आधारमा समेत असर पारिएको उल्लेख गरिएको छ ।

‘उक्त निर्णयप्रति इकाई समितिको घोर भत्र्सना गर्दछ’ बिज्ञप्तीमा भनिएको छ, ‘उक्त निर्णयमा पुनःविचार होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

Next Post

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.