ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

Loading

राजविराज । केहि दिनअघि मात्रै नामांकरण भएको तत्कालिन १ नम्बर प्रदेशको कोशी नाम पुनः परिवर्तन हुने भएको छ ।

प्रदेशको नाम परिवर्तनका लागि विधेयक तयार गरिएको छ । कोशी प्रदेश सभा बैठकले पारित गरेको विधप्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुख पर्शुराम खापुङले प्रमाणिकरण गरेका छन् ।

संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुख कार्यालयका प्रबक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेश नामांकरण गर्दा पहिचानवादीले आन्दोलन गर्दै आएका थिए । त्यस क्रममा एक जनाको मृत्यु समेत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

Next Post

कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

पत्नीसँग विवाद हुँदा करेन्टको प्रयोग, उपचार हुँदै

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.