ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

Loading

मनोज मोरबैता

जनकपुरधाम

भ्रष्टाचार गरेको आरोप लगाउदै शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलिएको छ । शुक्रबार दिउँसो करिब एक दर्जनको समूहमा अज्ञात युवाहरू इकाईको कार्यालय पुगी प्रमुख शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्नेहरूको पहिचान भने खुल्न सकेको छैन । प्रमुख शर्मालाई कालोमोसो दलेर युवाहरुले भ्रष्ट इकाई प्रमुख मुर्दावादको नारा लगाएर कार्यालयबाट बाहिरिएको जनाइएको छ । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले घटनाको बारेमा जानकारी आएको र अनुसन्धान भईरहेको बताए ।उनले कालोमोसो दल्नेहरूको खोजी कार्य भईरहेको जनाए । शिक्षक सरुवा, पदस्थापना लगायतको कार्यमा घुस खाएको भन्दै शर्मालाई कालोमोसो दलिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्नीसँग विवाद हुँदा करेन्टको प्रयोग, उपचार हुँदै

Next Post

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

मैथिली साहित्य परिषद्काे अध्यक्षमा अवधेश निर्वाचित

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

ग्यास पाइप लिक भएर आगलागी, खडकनारायण घाइते

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.