राजविराज । सप्तरीमा आफ्ना पत्नीसँग विवाद हुँदा एक पतिले करेन्ट नामक बिष खाएका छन् ।
जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ बलिया बस्ने ३० बर्षीय मिथिलेश कुमार रामले करेन्ट नामक बिष खाएका हुन् । पत्नीसँग विवाद भएपछि धानमा छर्किने उक्त बिषादी खाएका उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1