ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

मधेश प्रदेश प्रहरी अस्पतालमा ३६ जना सुरक्षाकर्मी र चिकित्सकद्धारा रक्तदान

Loading

राजबिराज । विश्व रक्तदाता दिवसको अवसरमा बुधबार सप्तरीमा आयोजना गरिएको एक कार्यक्रममा ३६ जना सुरक्षाकर्मीले रक्तदान गरेका छन् ।

जिल्लाको रुपनी गाउँपालिकास्थित मधेश प्रदेश प्रहरी अस्पताल (ठाको देवी–जोगेन्द्र भगत) मा विश्व रक्तदाता दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा ३६ जना प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारीले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेमा प्राविधिक प्रहरी निरीक्षक डा.प्रिति मिश्र र डा. पवन कुमार रौनियार, प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) खडगबहादुर आचार्य, प्रहरी नायव निरीक्षक (सई) सुरज खबास, प्रहरी वरिष्ठ नायव निरीक्षक खडगबहादुर आचार्य, प्रहरी सहायक निरीक्षक (असई) देबअबतार चौधरी, गायत्री दाहाल, अखिलेश कुमार कलबार, प्रहरी वरिष्ठ हबल्दार सुरेन्द्र कुमार लम्साल, प्रहरी सहायक हबल्दार भोगेन्द्र यादव, प्रहरी जवान सन्तोष लिम्बु, विजय महतो, बलराम कुमार यादव, सुजित मण्डल छन् ।

यस्तै, प्रहरी सहायक हबल्दार अनिल थापा, उत्तम थापा मगर, प्रहरी वरिष्ठ हबल्दार सुनिल कुमार सिंह, प्रहरी जवान राजकिशोर कुमार महतो, विवेक लम्जेन, ऋषिकान्त यादव, ललित कुमार यादव, सूर्यबहादुर चोसाल, सुजन खड्का र डा. कंचन यादवले पनि रक्तदान गरेका छन् ।

त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक नारायण प्रसाद पहाडी, जयबहादुर खडका, सुवास तामांग, सशस्त्र प्रहरी जवान नरेन्द्र खत्री, डिल्ली दाहाल तथा नेपाली सेनाका हुद्दा बालकृष्ण खत्री, भवानसिंह धामी, हेमन्त मल्ल, अमल्दार शोभान नाथ, सिपाही, बिनोद प्रधान, सुमन दास र सुदेश तामांगले रक्तदान गरेको मधेश प्रदेश प्रहरी अस्पतालका प्रमुख एसपी डा. नवीन चौधरीले जानकारी दिए ।

संकलन भएको ३६ पाउण्ड रगत नेपाल रेडक्रस सोसाइटीको जिम्मा लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षा क्षेत्र नै भ्रष्टाचारको अखडा बन्यो, प्रअ सहनीले नै गरे लाखौँ हिनामिना

Next Post

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कोशी प्रदेशको नाम परिवर्तन हुने, विधेयक प्रमाणीकरण

कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

कंकालिनी मन्दिरको निर्वाचनमा १ हजार ४४५ जनाद्धारा मतदान

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

पत्नीसँग विवाद हुँदा करेन्टको प्रयोग, उपचार हुँदै

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

शिक्षा इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

धनुषा का एसपी खड्का विरुद्ध एमालेको प्रदर्शन, पूर्व मन्त्री अरगरिया पनि सहभागी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.