ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिए, अर्की युवतीले बिष खाएर गुमाइन ज्यान

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

Loading

राजविराज । सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । उनीहरु जिल्लाको छुट्टाछुट्टै ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । एक युवतीको भने बिष खाएर ज्यान गएको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिका ८ बैरियाहीका एक युवक आँपको रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन् । स्थानीय २० बर्षीय चित्ररंजन कुमार यादव सोही ठाउँका श्रीलाल यादवको बगैचामा आँपको रुखमा नाइलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, रुपनी गाउँपालिकामा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

गाउँपालिकाको वडा नम्बर ५ बस्ने रमेश दासकी २५ बर्षीया पत्नी बबी दास आफ्नै घरको सुत्ने कोठाको धरैनमा साडीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।

यस्तै, जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका ५ छपकी बस्ने एक युवतीले बिष खाएर ज्यान गुमाएकी छन् ।

स्थानीय २२ बर्षीया प्रियंका कुमारी महतोले बिष खाँदा उनको मृत्यु भएको हो । नाम नखुलेको बिष खाएको पाइएपछि उनलाई उपचारका लागि राजविराज ल्याइएको र सोही क्रममा मृत्यु भएको प्रहरी प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

तीन वटै घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घूस लिदैं गर्दा यसरी समातिए अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडाअध्यक्ष 

Next Post

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कर्मचारी हटाउने राजविराज नपाको निर्णय पुर्नविचार गर्न कर्मचारीको माग

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.