ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घूस लिदैं गर्दा यसरी समातिए अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडाअध्यक्ष 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीका एक जना वडा अध्यक्ष घूस लिदैं गर्दा समातिएका छन् ।

जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष सब्दुल मियाँ घूस लिदैं गर्दा मंगलबार रंगेहात पक्राउ परेका हुन् ।

भवन निर्मण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घूस वापत रु ५० हजार लिदैं गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई नियन्त्रणमा लिएको हो । आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले वडा अध्यक्ष मियाँलाई पक्राउ गरेको आयोगका प्रबक्ता भोला दाहालले जानकारी दिएका छन् ।

उक्त वडास्थित हिराबती आधारभूत विद्यालय बकधुवाको निर्माणधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिनका लागि रु ५० हजार लिइरहँदा वडाअध्यक्षलाई पक्राउ गरिएको दाहालले बताए ।

उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग

Next Post

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिए, अर्की युवतीले बिष खाएर गुमाइन ज्यान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिए, अर्की युवतीले बिष खाएर गुमाइन ज्यान

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कर्मचारी हटाउने राजविराज नपाको निर्णय पुर्नविचार गर्न कर्मचारीको माग

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

’आलु प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.