ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने भएको छ ।

कारागारकाे जग्गा अतिक्रमण सम्बन्धमा जिल्लाका राजनीतिक दलसँग जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित छलफलले यस्तो निर्णय गरिएको छ ।

कारागारको राजविराज ६ स्थित कित्ता नम्बर ४१५ को २ बिघा ८ कट्ठा १६ धुर जग्गामध्ये १ बिघा ६ कठ्ठा १२ धुर लामो समयदेखि अतिक्रमण गरिएको छ । जग्गा अतिक्रमण गरि केही ब्यक्ति घर बनाएर बस्दै आएका छन् ।

अतिक्रमण जग्गा विभिन्न मितिमा हटाउन सूचना पनि जारी भएको र हाल कारागार भवन जिर्न भई निर्माण गर्न कठिनाइ भएको हुँदा १ महिने सूचना दिई खाली गराउने निर्णय भएको छ । खाली गराई अतिक्रमित भएको जग्गाको संरक्षण, सम्बर्द्धन गर्दै उपभोग गर्नेगरी सबैले आवस्यक सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

बैठकले कारागारको जग्गाभित्र बसोबास गर्ने भुमिहिन, सुकुम्बासीको अन्यत्र घर भए/नभएको एकिन गरि नभएको पाइए भूमी आयाेगलाई जग्गा प्रदानमा पहल गर्ने निर्णय पनि भएको थापाले बताए ।

यस्तै, कारागारको अतिक्रमित जग्गामा बसोबास गरिरहेका भूमिहीन, सुकुम्बासी पहिचान गर्ने समिति गठन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयाेजकत्मा गठन भएकाे समितिमा नापी अधिकृत, जिल्ला न्यायाधिबक्ता, मालपोत अधिकृत र राजविराज नपा वडा नम्बर ६ का अध्यक्ष सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न सीडीओ कार्यालयको चेतावनी

Next Post

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजमा भोलीदेखि कित्ताकाट शुरु हुने

नेवि संघ केन्द्रीय सदस्यमा सप्तरीका आठ जना मनोनित

नेवि संघ केन्द्रीय सदस्यमा सप्तरीका आठ जना मनोनित

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

जनप्रतिनिधिको अतिक्रमण हटाउने मिसन : नजरमा अब कंचनपुर राेड

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी सिडिओ कार्यालयको उर्दी : फोटो र भिडियो खिचे कार्वाही हुन्छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.