राजविराज । राजविराजका जनप्रतिनिधिले नगरभित्रको अतिक्रमण हटाउन निरन्तरता दिने भएका छन् ।
हटिया र सिरहा रोडमा गरिएको अतिक्रमण हटाएका जनप्रतिनिधिले नगरभित्रको सबै अतिक्रमण हटाउने बताएका छन् ।
उनीहरुले अबको पालोमा कंचनपुर राेडमा गरिएको अतिक्रमण हटाउने बताएका छन् । याे राेडकाे अतिक्रमण हटाउने निर्णय कार्यपालिका बैठकबाट भइसकेको नगरपालिकाका प्रबक्ता जयनारायण मण्डलले जानकारी दिए ।
उनका अनुसार याे राेडकाे अतिक्रमण हटाउने सन्दर्भमा चाँडै सूचना जारी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
2
+1
+1
+1
+1