ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकारको आन्दोलन : सीडीओ कार्यालयले लियो फोटो खिच्न नदिने सूचना फिर्ता 

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

Loading

राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालयको फोटो, भिडियो नखिच्न उर्दी जारी गर्दै निकालेको सूचना फिर्ता लिएको छ ।

सूचना जारी गरे लगतै नेपाल पत्रकार महासंघ, सप्तरी आन्दोलनमा उत्रेपछि प्रशासन कार्यालयले सूचना फिर्ता लिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै सूचना फिर्ता लिएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको थियो ।

उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

महासंघकै अगुवाइमा बिहीबार प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदै कोण सभाको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

फाेटाे भिडियो नखिच्ने सीडीओ कार्यालयको उर्दी : सूचना फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने महासंघको चेतावनी

Next Post

राजविराज कंचनपुर रोडको अतिक्रमण हटाउन जारी भयो ७ दिने सूचना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराज कंचनपुर रोडको अतिक्रमण हटाउन जारी भयो ७ दिने सूचना

फाेटाे भिडियो नखिच्ने सीडीओ कार्यालयको उर्दी : सूचना फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने महासंघको चेतावनी

पत्रकार महासंघद्धारा एक हप्ते आन्दोलन घोषणा

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...