ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । गत बैशाखमा भएको उप निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट चुनाव लडेका चर्चित उम्मेदवार शिबचन्द्र कुसवाहाले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई राजनीति ज्ञान नभएको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शनिबार पत्रकारसँग कुराकानी गर्दै कुसवाहाले उक्त कुरा बताएका हुन् । कुसवाहा उप निर्वाचनमा नेकपा माओवादी केन्द्र परित्याग गरि जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए ।

पराजित भएका उनलाई जनमत पार्टीले निष्कासन गरेको छ ।

उनले सिके राउतले आफुसङ २ वटा सहमति गरेर कुनै पूरा नगरेको र हराउन पनि भुमिका खेलेको बताए । पार्टीमा पद दिने र निर्वाचनमा आर्थिक समेत सहयोग गर्ने प्रतिबद्धता गरेपनि पूरा नगरेको बताए । ‘प्रतिबद्धता अनुसार आर्थिक सहयोग मागेपछि राउतले टिकट दिनु सस्तो नभएको प्रतिक्रिया दिनुभयाे’ कुसवाहाले भने, ‘उहाँसँग राजनीतिक र व्यवहारिक ज्ञान तथा सामाजिक अनुभव छैन जसका कारण मलाई पराजितसम्म हुनुपरयाे।’

राजनीति ज्ञान नहुँदा बाहिरका धेरै व्यक्ति बाेलाएर निर्वाचन क्षेत्रमा खटाएको भन्दै उनले मलाई प्रयोग गरि सिके राउतले संगठन बनाउन ध्यान दिई आफूलाई वेवास्ता गरेकाे बताए ।

उनलेे आफूलाई कुनै आर्थिक सहयोग नगरी आफ्नै निर्वाचनको नाममा विभिन्न संघ-संस्थासँग आर्थिक सहयोग लिएर राखेको बताए ।

उनले आफू स्थानीयताकाे आधारमा निर्वाचनमुखी योजना बनाउन खाेजेपनि राउतले आफ्नो तरिकाकाे बनाएको बताए । त्यही पनि अनुशासनमा बसिरहे उनले भने, ‘ चुनाव हारेपछि यस्तै समिक्षा गर्याैं । त्यहीँ भएर मलाई पार्टीबाट हटाइएको छ ।’

उनले जनमत पार्टी २०८४ भन्दा पहिला नै फुट्ने दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार महासंघद्धारा एक हप्ते आन्दोलन घोषणा

Next Post

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.