ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

Loading

जनकपुरधाम,३० साउन।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दशरथ मन्दिरको जग्गामा उत्तर पट्टिमा डा.जामुन प्रसाद सिंहले क्लिनिक संचालन गर्नको निमित्त अवैध किसिमले भौतिक संरचनाको निर्माण गरिएको स्थानीयबासीहले बताएका छन ।

बिगतमा यो जग्गा मठिहानी महन्थ भन्ने जगरनाथ दासको स्वामित्वमा रहेको थियो र अन्य जग्गाहरु पनि दासकै स्वामित्वमा भएको बेला अवैध किसिमले बेचबिखन समेत गरेको कुरा जसपाका युवा नेता मुन्जय राउतले जानकारी दिएका छन्।

यस्तै, अवैध किसिमले बेचबिखन गरेको कुरा बारम्बार खुलासा भैसके पश्चात् गुठ्ठि संस्थाले त्यो जग्गा आफ्नो अधिनमा लिइ मठिहानी महन्थ भन्ने जगरनाथ दासको महन्थाइ खारेज गरेको कुरा त्यहीका स्थानीय निर्माण व्यवसायी जय प्रकाश साहले खुलासा गरेका छन ।

जगरनाथ दासको महन्थाइ खारेज पश्चात निजले गैरकानुनी तवरमा र भुमाफियाहरुको मिलोमतोमा गुठ्ठिमा रहेको मन्दिरको जग्गा निजि भौतिक संरचना निर्माण गर्नको निमित्त बेचबिखन जस्तो अपराधिक कार्य गरेको स्थानियवासिहरुले आशंका गरेका छन ।

यस्ता अवैध तथा गैरकानुनि कार्य प्रती घोर निन्दा गर्दै यथाशिघ्र छानविनको दायरामा ल्याउन नेता राउतले सरोकार बालानिकाय तथा प्रशासनसंग माग गरेका छन ।

भौतिक संरचना के को आधारमा बनाइएका र को सङ अनुमति लिएर बनाइएको छ भन्ने विषयमा क्लिनिकका संचालकहरूलाइ समेत स्पष्टीकरण सोध्न सरोकारवाला निकायहरु समक्ष नेता राउतले आग्रह गरेका छन्।

निज संचालकहरूलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन र निर्माणाधिन अवस्थामा रहेको संरचनालाइ तत्कालै रोक्नको निमित्त लिखित रुपमा जिल्ला प्रशासन कार्यलय धनुषालाई ज्ञापनपत्रसमेत बुझाइ ध्यानाकर्षण गराउने कुरा नेता राउतले बताएका छन्।

जिल्ला प्रशासन कार्यलयले यथाशिघ्र मागको सम्बोधन न गरेमा अदालतमा मुद्दा समेत दायर गर्ने कुरा युवा नेता मुन्जय राउतले बताएका छन्।

यता,अवैध रुपमा निजि भौतिक संरचना निर्माण गराउन लागेका डा.जामुन सिंहलाई पटकपटक पटक फोन सम्पर्क गर्दा पनि उहाँ फोन सम्पर्कमा आउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

Next Post

मधेश विश्वविद्यालय संचालनमा आएपछि शिक्षामा मधेश प्रदेश फड्को मार्ने मन्त्री यादवको दाबी

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

निलम्बित मेयर भीमराज यादव र श्रेष्ठद्धय भ्रष्टाचारी ठहर

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सप्तरीका डाक्टर विद्यार्थी पक्राउ

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.