ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

Loading

गंगा साह

भारदह । मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र सिंहले आफू पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहने बताएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित भारदह अस्पतालकाे नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री सिंहले उक्त कुरा बताएका हुन् ।

मन्त्री सिंहले प्रदेशबाट धेरै ब्यक्ति चिकित्सक बनेपनी स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेको भन्दै उनले बाहिर गएर काम गरिरहेका प्रदेशका चिकित्सकलाई यहाँ ल्याउने बताए ।

मन्त्री सिंहले डेंगु नियन्त्रणका लागि औषधि छिर्न आठ वटै जिल्लालाई रु २५ लाखका दरले पठाएपनि औषधि छर्किने काम नगरिएको बताए । यसतर्फ ध्यान दिन उनले सम्बन्धि निकायलाई निर्देशन दिए ।

आगामी असारसम्म प्रदेशका जिल्लामा बर्थिङ सेन्टर निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

मन्त्री सिंहले भारदह अस्पतालमा ५० बेडकाे व्यवस्था आगामी फागुन मसान्तसम्म गरिने बताए ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझीको अध्यक्षतामा आयोजित उदघाट्न सत्रमा प्रदेश सांसद सतिश सिंह र सकील अली, कंचनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सप्तरीका डाक्टर विद्यार्थी पक्राउ

Next Post

सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

जनमतका महासचिव सिंहसहित प्रदेशका ४ सांसद ‘फिर्ता बोलाउने’ सूचीमा

जनमतका महासचिव सिंहसहित प्रदेशका ४ सांसद 'फिर्ता बोलाउने' सूचीमा

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

९७ हजार लुट्दै महिलाका पतिसँग १ लाख फिराैति लिएको आराेपमा अजय पक्राउ 

९७ हजार लुट्दै महिलाका पतिसँग १ लाख फिराैति लिएको आराेपमा अजय पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.