ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

९७ हजार लुट्दै महिलाका पतिसँग १ लाख फिराैति लिएको आराेपमा अजय पक्राउ 

९७ हजार लुट्दै महिलाका पतिसँग १ लाख फिराैति लिएको आराेपमा अजय पक्राउ 

Loading

शैलेन्द्र कुमार सिंह

राजविराज । सप्तरी प्रहरीले दुई जनालाई लुट्दै अपहरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १ बस्ने अजय कुमार दास रहेको प्रहरीले जनाएको छ ।

आफ्नो व्यवसायीक कामको सिलसिलामा राजविराज आएका धरानका एकजना महिला र पुरुष घर फर्कने क्रममा म्याजिक चढि रुपनि तर्फ जाँदै गरेको अवस्थामा २९ साउनको दिउँसो ४ बजे रुपनी गाउँपालिका ५ स्थित युनिक अस्पताल नजिकबाट मोटरसाइकलमा आएका केही व्यक्तिहरुले धाकधम्की दिई उनीहरुको साथमा रहेको रु ९७ हजार नगद लुटेका थिए । साे समूहले धरानमा रहेका महिलाका पतिलाई सोही समयमा फोन गरी मोवाइल बैंकिङ मार्फत थप रु १ लाख रकम फिरौति मागेका थिए । फिरौति रकम प्राप्त भएपछी ती व्यक्ति घटनास्थलवाट फरार भएकाे प्रहरीको भनाई छ ।

उक्त घटनामा संलग्न रहेको भन्दै दासलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

दासविरूद्वअपहरण,शरीर बन्धक तथा डाका मुद्दामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

Next Post

बिष्णुपुरका अध्यक्ष पदबाट उमेश निलम्बित, गाउँपालिकालाई गराइयो जानकारी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

बिष्णुपुरका अध्यक्ष पदबाट उमेश निलम्बित, गाउँपालिकालाई गराइयो जानकारी 

पालिका प्रमुखहरुले भने, ‘नदी, खोलामा बालुवाको सतह धेरै माथि आयाे, झिक्नुपर्यो’

पालिका प्रमुखहरुले भने, 'नदी, खोलामा बालुवाको सतह धेरै माथि आयाे, झिक्नुपर्यो'

पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.