ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

Loading

राजविराज । सप्तरीको अर्को पालिकाका प्रमुख पनि निलम्बनमा परेका छन् ।
पछिल्लो पटक बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादव निलम्बनमा परेका हुन् । बाख्रा वितरण कार्यक्रममा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा  दाय्र गरेसँगै उनी निलम्बनमा परेका छन् । बाख्रा वितरणमा अनियमितता गरेको भन्दै प्रमुख आतेशसहित आठ जनाविरुद्ध मुद्दा  दायर गरिएको छ ।
यसअघि राजविराजका प्रमुख भिमराज यादव, शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र गुप्ता, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव निलम्बनमा परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
1

Related

Previous Post

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

Next Post

बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : कारको ठक्करले एकको मृत्यु 

ब्यापारीको स्वागत ग्रहण गर्दै सीडीओ थापाले भने-कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हन्छु

ब्यापारीको स्वागत ग्रहण गर्दै सीडीओ थापाले भने-कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हन्छु

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.