ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ब्यापारीको स्वागत ग्रहण गर्दै सीडीओ थापाले भने-कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हन्छु


ब्यापारीको स्वागत ग्रहण गर्दै सीडीओ थापाले भने-कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हन्छु

Loading

राजविराज । सप्तरी उद्योग बाणिज्य संघले जिल्लामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित अन्य सुरक्षा अधिकारीलाई सम्मान गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी संघले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी किरण थापा, अनुसन्धान आयाेगका उप निर्देशक सुरेन्द्र कोइराला र नेपाली सेनाको राजविराजस्थित बरख गणका गणपति रमेश पाण्डेलाई स्वागत र सम्मान गरेको हाे ।

कार्यक्रममा उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष लालु प्रसाद अग्रवाल र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरूण प्रधानले माला, गम्छा र अबिर लगाएर स्वागत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले सप्तरीको प्रगति हुने गरि काम गर्ने बताए । उनले जिल्लाको प्रगति भए त्यसको हिस्सेदार आफू पनि बन्ने बताए ।

सबैलाई कानुन अनुसार काम गर्नुपर्ने बताउँदै कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हुने बताए । उनले नियम अनुसारको हरेक सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : कारको ठक्करले एकको मृत्यु 

Next Post

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

सप्तरीमा एसपी र डीएसपी नयाँ आउने

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

निलम्बित अध्यक्ष उमेशविरूद्व भ्रष्टाचार मुद्दा दायर

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

प्रदेश सांसद अनिरूद्व कारागार चलान

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.