ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ


चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

Loading

राजविराज । चामलको बोराभित्र लागूऔषध बरामद भएको छ । यसरी लागूऔषध भित्र्याउने दुई जना पक्राउ परेका छन् ।

भारतीय सीमा क्षेत्र हुँदै पूर्व पश्चिम राजमार्गतर्फ आइरहेको स. १ ह ३६८६ नम्बरको अटोलाई बलान बिहुल गाउँपालिका १ मा रोकेर चेकजाँच गर्दा दुई वटा बोरामा रहेको चामलको बीचमा तीनवटा प्लास्टिकको झोलामा राखिएको अवस्थामा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।

चामलको बोराभित्रबाट डाइजेपाम १ हजार १ सय ७५ एम्पुल, फेनारगन १ हजार १ सय ७५ एम्पुल र वुप्रेन १ हजार सय ७५ एम्पुल बरामद भएको प्रहरीको भनाई छ ।

लागूऔषध बरामद भएपछि अटो चालक राजेन्द्र राम र अटोमा चामल बोरा राख्ने हरिहर यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
0

Related

Previous Post

प्रदेश सांसद अनिरूद्व कारागार चलान

Next Post

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मावली आएका बालकको पोखरीमा डुबेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले भन्यो–अनुचित रकम माग्नेलाई कार्वाही हुन्छ

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.