ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

Loading

राजविराज । सप्तरीको दोश्रो पालिका पनि बालविवाह मुक्त घोषणाको तयारी शुरु गरेको छ । जिल्लाको खडक नगरपालिका बालविवाह मुक्त घोषणाको तयारी शुरु गरेको हो ।
नगरपालिकाले आइतबार बालविवाहविरुद्धको बृहत अभियान शुरु गरेको छ ।
नगरपालिकासहित सबै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी एकैसाथ बालविवाहविरुद्धको अभियान प्रारम्भ गरेको हो । ११ बजेको समयमा नगरपालिकाको ११ वटै वडाका ११ हजार जनता मार्फत यो अभियान शुरु गरिएको नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।
उनका अनुसार बालविवाह नगर्ने र गर्न नदिने मुल नारासहित यो अभियान प्रारम्भ भएको छ ।
नगरपालिकाको कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका बक्ताले अभियानलाई सशक्त तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माला कर्णले अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरिन ।
सेभ द चिल्ड्रेनको सहयोग, सबल नेपालको साझेदारीमा नगरपालिकाले यो अभियान प्रारम्भ गरिएको छ ।

यसअघि जिल्लाको सुरुङा नगरपालिका बालविवाह मुक्त घोषणा भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

Next Post

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मावली आएका बालकको पोखरीमा डुबेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले भन्यो–अनुचित रकम माग्नेलाई कार्वाही हुन्छ

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.