ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मावली आएका बालकको पोखरीमा डुबेर मृत्यु


सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । सप्तरीमा एक बालकको पोखरीमा डुबेर ज्यान गएको छ ।

सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ९ मलेठस्थित मामा घर आएका सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ५ दूधगंज निवासी बिन्देश्वर यादवका ८ बर्षीय छोरा आशिष कुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हजुरबुवा (नाना) श्रीलाल यादवको घर आएका उनी नजिकैको पोखरीमा नुहाउन जाँदा डुबेका हुन् । डुबेको अवस्थामा उनको उद्धार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

Next Post

सप्तरी प्रशासनले भन्यो–अनुचित रकम माग्नेलाई कार्वाही हुन्छ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले भन्यो–अनुचित रकम माग्नेलाई कार्वाही हुन्छ

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि …

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि ...

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.