ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि …

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि …

Loading

राजविराज । राजविराज विमानस्थलमा मंगलबार ल्याण्ड भएकाे जहाज पुन: आकाशमा उडेकाे छ ।

काठमाडौंबाट यात्रु बाेकेर आएकाे बुद्व एयरकाे जहाज विमानस्थलमा ल्याण्ड गरे लगत्तै पुन: आकाशमा उडेकाे हाे ।

जहाजमा सबार यात्रुका अनुसार रनवेमा आइसकेको जहाज तुरुन्तै आकाशमा उडेकाे थियाे । जहाज उडेर तीन, चार फन्का लगाइएपछि विमानस्थलमा ल्याण्ड गरिएकाे जहाजमा सबार छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

‘ल्याण्ड भइसकेकाे जहाज पुन: आकाशमा उडेपछि जहाजमा सबार यात्रुको होस उडेको थियो’ उनले भने, ‘केही बेर आकाशमै घुमेर पुनः रनवेमा आयो ।’

बुद्व एयरका राजविराज प्रमुख अनिल राजवंशीले ल्याण्ड भएपछि रनवेमा चरा देखिएका कारण पुन: उडाएर रनवे सफा गरी दोस्रो पटक ल्याण्ड गरिएको जानकारी दिए ।

उनले याे नर्मल प्रक्रिया भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

Next Post

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.