ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

Loading

राजविराज । फि वापतको रकम मात्रै लिने र पढाईप्रति वेवास्ता गरिएको गुनासो गरेपछि पूर्वाञ्चल विश्वविद्यालय (पियू) को एक टोलीले शुक्रबार राजविराजस्थित सप्तऋषी कलेजको छानबिन गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन शाखा अधिकृत बिष्णु तिबारीसहितको टोली यहाँ आएर छानबिन गरेका हुन् । टोलीले क्याम्पस संचालक, अभिभावक तथा विद्यार्थीसँग कुराकानी गरेका छन् ।

बिबिए २०२१ को तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले डाटा बेस म्यानेजमेन्ट सिस्टमको बिषय हालसम्म पढाई नै नभएको, अन्य बिषयहरुको पनि कोर्ष कम्प्लिट नगरेको यसबारे पटक–पटक भन्दा पनि कुनै ध्यान नदिएपछि विश्वविद्यालयमा उजुरी पठाएका थिए ।

बिना पढाईको परीक्षा लिन खोजेर आफूहरुको भविष्यसँग खेलबाड गर्न खोजेको भन्दै विद्यार्थीले कलेजलाई तिर्नुपर्ने फिको सन्दर्भमा भएको सम्झौता विपरित थप रकम माग दावी समेत गरिरहेको उजुरीमा उल्लेख गरेका छन् ।

विश्वविद्यालयका प्रशासकीय अधिकृत तिबारीले यीनै बिषयमा बुझ्न यहाँ आएको बताए । ‘हामी यहाँ आएर बुझ्नुपर्ने कुराहरु बुझेका छौं’ उनले भने, ‘अब के गर्ने सन्दर्भमा हामी विश्वविद्यालयमा छलफल ग¥छौं ।’

विश्वविद्यालयको टोलीमा भूपू कन्ट्रोलर मोहन बस्नेत, एमफिल निर्देशक उत्तम रेग्मी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
2
+1
9
+1
1
+1
4
+1
3

Related

Previous Post

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

Next Post

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

झुण्डिएको अवस्थामा महिला मृत भेटिइन

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.