ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

लामो समयदेखि फोहोर भगवती मन्दिर पछाडिको पोखरीको गरियो सरसफाई

Loading

राजविराज । लामो समयदेखि फोहोर रहेको राजविराज ७ स्थित भगवती मन्दिर पछाडिको पोखरी मंगलबार सरसफाई गरिएको छ ।

राजविराजको मुटु मानिने यो पोखरी सरसफाई गर्न प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा निकायका प्रतिनिधी, जनप्रतिनिधी, स्थानीय युवा समेतले सहभागिता जनाएका थिए ।

राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय भएर तेस्रो पटक आएपछि बिष्णु गुरुङले यो पोखरीमा सरसफाई गर्न सबै क्षेत्रको सहयोग पाएका हुन् । यसअघि राजविराज नगरपालिकामा आएर बिभिन्न विकासीय काम गरेका र अतिक्रमण हटाउन सकेका गुरुङ कुरुप देखिन थालेका पोखरीको सरसफाईमा अग्रसरता देखाएका हुन् ।

यसअघि उनले गरेका कामबाट स्थानीयले खुशी व्यक्त गरेका थिए । उनले पुरानै तरिका अनुसार सरसफाईका साथै अतिक्रमण हटाउने र विकासीय कामलाई अगाडि बढाउनेमा स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

मंगलबार भएको सरसफाईमा राजविराजका निलम्बित मेयर भिमराज यादव, कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी किरण थापा, बरख गण राजविराजका गणपति प्रमुख सेनानी रमेश पाण्डे, सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीसहितका व्यक्ति, वडाअध्यक्ष, वडासदस्य समेत यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गणेशमान सिंहको २६ औं स्मृति दिवस सप्तरीमा पनि मनाइयो

Next Post

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि …

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि …

राजविराज : ल्याण्ड भएकाे जहाज पुन: आकाशतिर उडेपछि ...

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.