ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

Loading

राजविराज । श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्ने राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।

फ्रिडम फण्डको सहयोग, राजविराज नगरपालिकाको समन्वयमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले आयोजना गरेको ‘न्यूनतम पारिश्रमिक र मर्यादित श्रम अभ्यास’ सम्बन्धी अन्तरकृया कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् ।

मुक्त हरवा चरवा पुर्नस्थापना कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रममा उनीहरुले श्रमलाई मर्यादित बनाउँदै न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने बताए । कामदारलाई अहिले दैनिक रु ७५४ उपलब्ध हुँदै आएको बताउँदै बक्ताहरुले यसतर्फ पुर्नविचार गर्नुपर्ने बताए ।

उनीहरुले काम अनुसारको पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड् दिदैं पालिकाहरु यसतर्फ गम्भीर बन्नुपर्ने बताए । उनीहरुले तोकिएको पारिश्रमिक उपलब्ध भए/नभएको सम्बन्धमा अनुगमन समेत गरिनुपर्नेमा जोड् दिए ।

कार्यक्रमका प्रमुख अतिथी राजविराज नगरपालिका कावा प्रमुख इसरत परबिनले काम गर्ने मजदूरहरुको पारिश्रमिक तोक्न नगरपालिकाले कार्यविधी ल्याउने बताइन् । उनले सरोकारबालाहरुसँग छलफल गरी कार्यविधी ल्याइने बताइन् ।

उनले कामदारहरुको पारिश्रमिक उपलब्ध भए/नभएको सम्बन्धमा अनुगमन समेत गरिने बताइन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवले श्रमिकहरुलाई उचित पारिश्रमिकसँगै उनीहरुको बालबालिकालाई शिक्षा दिलाउन सबै अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, गैसस महासंघका उपाध्यक्ष बलदेव मण्डलसहितका सरोकारबालाले आ–आफ्‌ना धारणा राखेका थिए ।

कार्यक्रममा आयोजक संस्थाका मनोज गौतमले संस्थाको परिचयसहित कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

Next Post

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुनसरीमा भएको दुर्घटनामा सप्तरीका युवकको मृत्यु

राजविराजका बधशालाहरुमा कुहिएको र बासी मासु बिक्री, मूल्य पनि बढी लिइँदै

राजविराजका बधशालाहरुमा कुहिएको र बासी मासु बिक्री, मूल्य पनि बढी लिइँदै

पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.