ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

Loading

राजविराज । गत राति आएको हावाहुरीले सप्तरीको एक रेडियोमा लाखौंको क्षति गरेको छ ।

जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वास्थित रेडियो सप्तरी एफएममा हावाहुरीले क्षति पुर्याएको हो । हावाहुरीले रेडियोको टावर नै भत्काइदिएको स्टेसन म्यानेजर कमल मण्डलले जानकारी दिए ।

टावर नै भत्किएपछि ९८.५ मेगाहर्जको रेडियोको प्रशारण पुर्ण रुपमा बन्द भएको उनको भनाई छ ।

हावाहुरीका कारण जिल्लाको अधिकांस ठाउँमा अझै विद्युत अवरुद्ध रहदा जनजीवन कष्टकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

Next Post

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुनसरीमा भएको दुर्घटनामा सप्तरीका युवकको मृत्यु

राजविराजका बधशालाहरुमा कुहिएको र बासी मासु बिक्री, मूल्य पनि बढी लिइँदै

राजविराजका बधशालाहरुमा कुहिएको र बासी मासु बिक्री, मूल्य पनि बढी लिइँदै

पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

लागूऔषध सहित पक्राउ परिन मनरेखा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.