ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

Loading

राजविराज । राजविराजस्थित मैथिली साहित्य परिषदका पूर्व अध्यक्षहरुले १८ औ साधारण सभा अबिलम्ब बोलाउन आग्रह गरेका छन् ।

परिषदका ६ जना पूर्व अध्यक्षले सोमबार सन्युक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

मैथिली भाषा, साहित्य तथा मैथिल कला, संस्कृतिको उन्नयन, संरक्षण र संवर्द्धनको क्षेत्रमा विगत ५६ वर्षदेखि क्रियाशील मैथिली साहित्य परिषदको १७औ साधारण सभा पछि २०८० अषाढ २ गते निर्वाचनद्वारा गठन भएको र २०८० असार २० मा पदभार ग्रहण गरी परिषदको वर्तमान कार्यकारिणी संस्थाको विधानको धारा ६ (घ) अनुसार निर्धारित दुई बर्षको पदावधि समाप्त भएको १० महिना भन्दा बढी भएता पनि अहिले सम्म साधारण सभाको घोषणा नभएको विज्ञप्तिमा जनाइएको छ ।

‘यस दूई वर्षको कार्यकालमा परिषदद्वारा गरिने नियमित कामहरु जस्तै विद्यापति स्मृति पर्व, अन्तर्राष्ट्रीय मातृभाषा दिवस, साहित्यिक गोष्ठी, जानकी नओमी आदि मनाउने, शिवदत्त मिश्र स्मृति पुरस्कार सहितको अन्य पुरस्कार समेत बितरण गर्न वर्तमान कार्यसमिति असमर्थ रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘परिषदको ऐना रहेको “मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन बन्द गरेको कारणले परिषदको राष्ट्रीय अन्तर्राष्ट्रीय स्तरमा स्थापित रहेको प्रतिष्ठा उपर ठेस पुगेको महसूस गर्दै हामी सबै परिषदका पूर्व अध्यक्षहरु क्षोभ व्यक्त गर्दछौं ।’

परिषदको १८औ साधारण सभा अबिलम्ब बोलाउन परिषदका अध्यक्ष अवधेश कुमार झा र वर्तमान कार्यकारिणीसँग हार्दिक आग्रह गरिएको छ ।

विज्ञप्तिमा पूर्व अध्यक्षहरु प्रा. अमरकान्त झा, विष्णु कुमार मण्डल, देबेन्द्र मिश्र, विवेकानन्द मिश्र, प्रा. अशोक कुमार झा र सतिश दत्तले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

Next Post

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.