ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रदेश सांसद अनिरूद्व कारागार चलान

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

Loading

राजविराज । सप्तरी प्रदेश क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद अनिरूद्व सिंह यादव कारागार चलान भएका छन् ।

माओवादी नेता गोबिन्द चाैधरीकाे हत्याकाण्डमा संलग्न रहेकाे भन्दै उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेकाे थियाे । मुलतबीमा रहेकाे मुद्दामा उनलाई मंगलबार सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश डा राजेन्द्र कुमार आचार्यकाे इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सप्तरी प्रहरीले उनलाई सदरमुकाम राजविराजबाट सोमबार नियन्त्रणमा लिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

निलम्बित अध्यक्ष उमेशविरूद्व भ्रष्टाचार मुद्दा दायर

Next Post

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मावली आएका बालकको पोखरीमा डुबेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनले भन्यो–अनुचित रकम माग्नेलाई कार्वाही हुन्छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.