ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निलम्बित अध्यक्ष उमेशविरूद्व भ्रष्टाचार मुद्दा दायर

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

Loading

राजविराज । सप्तरीकाे बिष्णुपुर गाउँपालिकाका अध्यक्ष सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा  दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।
उनीहरू उपर बिगो रु.५,००,०००।- कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले यसअघि नै अध्यक्ष यादवलाई नियन्त्रणमा लिएर विशेष अदालतबाट म्याद थप गराए सँगै उनी निलम्बनमा परिसकेका छन् ।
घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई ७ साउनमा नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष यादवलाई नियन्त्रणमा लिई ईटहरी लगिएपनि बिरामी परेपछि काठमाडौं लगिएको छ ।
गत ३१ साउनमा गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैया नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यी दुबैले अध्यक्षकै इसारामा घुस लिएको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

समातिए प्रदेश सांसद अनिरूद्व सिंह

Next Post

प्रदेश सांसद अनिरूद्व कारागार चलान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
समातिए प्रदेश सांसद अनिरूद्व सिंह

प्रदेश सांसद अनिरूद्व कारागार चलान

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

चामलको बोराभित्रबाट लागूऔषध बरामद, दुई जना पक्राउ

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

खडक नगरपालिकामा बालविवाहविरुद्धको बृहत अभियान शुरु

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

राजविराजको गणेश मन्दिरमा गणेश चतुर्थीको रौनक, सवा लाख बत्ति बालिने

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मावली आएका बालकको पोखरीमा डुबेर मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.