ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

पूर्व मेयरको राजनीति : जसपा, लोसपा हुँदै जनमतमा प्रवेश

Loading

राजविराज । राजनीतिमा जे पनि हुन सक्छ । यो उदाहरण नेपालमा धेरै देखिने गर्दछ । पछिल्लो पटक एक जना पूर्व मेयरले धमाधम पार्टी परिवर्तन गरेको पाइएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका पूर्व मेयर रामबाबु यादव डेढ् बर्ष नबित्दै अर्काे पार्टी अंगालेका छन् । २०७४ सालको चुनावमा तत्कालिन संघीय समाजवादी फोरम पार्टीबाट मेयरमा जितेका उनी राजपासँग एकीकरण भएर जसपा बनेपछि जसपामा लागेका थिए ।

२०७९ सालको स्थानीय चुनावमा उनी लोसपाबाट चुनाव लडे । र, हारे । हालसम्म लोसपामै रहेका उनी मंगलबार जनमत पार्टीमा प्रवेश गरेका छन् ।

यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पालिका प्रमुखहरुले भने, ‘नदी, खोलामा बालुवाको सतह धेरै माथि आयाे, झिक्नुपर्यो’

Next Post

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

भलुवाही नदीमा नवजात शिशु मृत अवस्थामा भेटियाे

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

सप्तरीका चाैथाे पालिकाका प्रमुख निलम्बित

बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

बरमझियामा बसेर दुई दिन पेडा बनाएको छु : केपी ओली

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : कारको ठक्करले एकको मृत्यु 

ब्यापारीको स्वागत ग्रहण गर्दै सीडीओ थापाले भने-कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हन्छु

ब्यापारीको स्वागत ग्रहण गर्दै सीडीओ थापाले भने-कानुन विपरीत हिड्नेबिरुद्द निर्मम तरिकाले प्रस्तुत हन्छु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.