ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

सूचनालाई अटेर गरेपछि राजविराजकाे कंचनपुर राेडमा चलाइयाे डाेजर

Loading

राजविराज । राजविराजकाे कंचनपुर राेडमा गरिएको अतिक्रमण हटाउन शुरू गरिएको छ ।

शनिबार बिहानदेखि डाेजर चलाएर अतिक्रमण हटाउन शुरू गरिएको हाे । राजविराज नगरपालिका वडा नम्बर १ र ८ मा पर्ने हुलाकी सडक अन्तर्गत कंचनपुर रोडमा गरिएको अतिक्रमण हटाउन दुबै वडाले एक साताअघि सूचना जारी गरेको थियो ।

सूचनालाई नमानेपछि डोजर लगाएर अतिक्रमण हटाउन शुरु गरिएको वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले बताए ।

सडककाे दायाँ बाँया ७.५/७.५ मिटर जग्गा खाली गराउन शनिवार डोजर चलाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पदमा रहिरहेसम्म प्रदेशको स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन काम गरिरहनेछु : स्वास्थ्य मन्त्री सिंह

Next Post

जनमतका महासचिव सिंहसहित प्रदेशका ४ सांसद ‘फिर्ता बोलाउने’ सूचीमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनमतका महासचिव सिंहसहित प्रदेशका ४ सांसद ‘फिर्ता बोलाउने’ सूचीमा

जनमतका महासचिव सिंहसहित प्रदेशका ४ सांसद 'फिर्ता बोलाउने' सूचीमा

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

९७ हजार लुट्दै महिलाका पतिसँग १ लाख फिराैति लिएको आराेपमा अजय पक्राउ 

९७ हजार लुट्दै महिलाका पतिसँग १ लाख फिराैति लिएको आराेपमा अजय पक्राउ 

अख्तियारको कब्जामा बिष्णुपुरका अध्यक्ष यादव 

बिष्णुपुरका अध्यक्ष पदबाट उमेश निलम्बित, गाउँपालिकालाई गराइयो जानकारी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.