ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लागूऔषधसहित स्वास्थ्य संयोजक गिरफ्तार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीका एक जना स्वास्थ्यकर्मी नै लागूऔषधसहित समातिएका छन् ।

जिल्लाको बोदे बर्साइन नगरपालिकामा स्वास्थ्य शाखा संयोजकको रुपमा कार्यरत राजनारायण ठाकुरलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई बोदे बर्साइन नगरपालिका ५ स्थित शत्रुद्यन चोकबाट पक्राउ गरिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.५५ प ५४३९ नम्बरको मोटरसाइकलमा सबार ठाकुरलाई प्रहरीले चेकजाँज गर्दा लागूआअ‍ैषध बरामद गरेको हो ।

उनको साथबाट नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका ठाकुरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

ठाकुर निकटकाले भने उनलाई फसाइएको प्रतिकृया दिएका छन् । कुनै व्यक्तिले उनको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीलाई फोन गरेर फसाएको ठाकुर नजिकको व्यक्तिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

एमाले काम लाग्ने पार्टी नै होइन, अन्य पार्टीको काम छैन : माधव नेपाल 

Next Post

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.