ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

Loading

राजविराज । सप्तरीका नव आगन्तुक प्रहरी प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले गम्भीर किसिमका पुराना मुद्दाका फायल खोलिने बताएका छन् ।

सप्तरीका पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा एसपी बज्राचार्यले यस्तो कुरा बताएका हुन् । ‘गम्भीर किसिमका पुराना मुद्दाका फायख खोल्छौं’ उनले भने, ‘त्यस्ता फायलको अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा उभ्याउँछौं ।’

कानुन पालनामा कटिबद्ध रहने र दोषीलाई कार्वाही गराउन तत्पर रहने एसपी बज्राचार्यको भनाई थियो । घट्ना घटनै नदिने र घटिहालेमा तत्कालै अनुसन्धान गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउने उनले बताए ।

सबैसँग आपसी सहकार्य र समन्वय गरेर अघि बढ्ने बताउँदै उनले परिवर्तन देखिने गरी काम गर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

लागूऔषधसहित स्वास्थ्य संयोजक गिरफ्तार

Next Post

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

मधेश प्रदेश : मन्त्रालय फुटाएपछि सत्ता गठबन्धनमा विवाद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.