ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लागूऔषधसहित स्वास्थ्य संयोजक गिरफ्तार


एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीका एक जना स्वास्थ्यकर्मी नै लागूऔषधसहित समातिएका छन् ।

जिल्लाको बोदे बर्साइन नगरपालिकामा स्वास्थ्य शाखा संयोजकको रुपमा कार्यरत राजनारायण ठाकुरलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई बोदे बर्साइन नगरपालिका ५ स्थित शत्रुद्यन चोकबाट पक्राउ गरिएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.५५ प ५४३९ नम्बरको मोटरसाइकलमा सबार ठाकुरलाई प्रहरीले चेकजाँज गर्दा लागूआअ‍ैषध बरामद गरेको हो ।

उनको साथबाट नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका ठाकुरलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

ठाकुर निकटकाले भने उनलाई फसाइएको प्रतिकृया दिएका छन् । कुनै व्यक्तिले उनको मोटरसाइकलमा लागूऔषध राखेर प्रहरीलाई फोन गरेर फसाएको ठाकुर नजिकको व्यक्तिको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

एमाले काम लाग्ने पार्टी नै होइन, अन्य पार्टीको काम छैन : माधव नेपाल 

Next Post

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

गम्भीर किसिमका पुराना मुद्दाको फायल खोलिनेछ : एसपी बज्राचार्य

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

माधव नेपाल भन्छन्-ओलीले आफुलाई सिध्याउन खोजेपनि देउवाजीले जाेगाउनुभयो 

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

सप्तरी प्रहरीको चाडपर्व लक्षित सुरक्षा कार्य योजना–घट्नाको सूचना पाए लगत्तै ५ देखि ७ मिनेटभित्रमा पुग्ने

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.