ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

Loading

राजविराज । एकै परिवारका दुई दाजुभाई न त बोल्न सक्छन्, न त सुन्छन् नै । ३ बर्षीय दाजु र १ बर्षीय भाईो यस्तो अवस्था भएपछि परिवारजन चिन्तित भएका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर २ निवासी तेजनारायण ठाकुरको परिवारमा यस्तो समस्या देखिएको छ । उनका दुबै छोरामा यस्तो समस्या छ । ठूलो छोरा कृष्ण र कान्छो छोरा रामले न त केहि सुन्छन् न त केहि बोल्छन नै ।

काडमाडौंमा बसेर अर्काको सैलुनमा काम गर्दै आएका ठाकुरलाई दुबै छोराको एकै किसिमको समस्या देखापरेको हो । ‘जन्मिँदा दुबै स्वस्थ्य थिए’ उनले भने, ‘तर पछि कोहि पनि बोल्दैनन् । र, कोहि पनि सुन्दैनन् ।’

उनले दुबै छोरालाई अस्पताल लगी चिकित्सकसँग चेकअप गराएका छन् । चेकअपको क्रममा चिकित्सकले दुबैको कानमा डिभाइस लगाउन भन्नुभएको छ’ उनले भने, ‘यो डिभाइस लगाएपछि सुन्ने र विस्तारै बोल्न पनि लाग्ने जानकारी दिइएको छ ।’

एउटा डिभाइसको रु १२ लाख पर्ने जानकारी दिइएको भन्दै उनले आफ्नो क्षमताले किन्न नसकिने बताए । दुबै छोरालाई डिभाइस लगाउँदा रु २४ लाख खर्च हुने उनले बताए ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै ठाकुरले यो डिभाइस लगाउने क्षमता आफ्नो नभएको बताए ।

उनले नगरपालिकामा गुहार लगाउँदा वडा कार्यालयले आर्थिक सहयोग गरिदिन एउटा सिफारिस पत्र बनाइदिएको बताए । ‘जनप्रतिनिधीले कार्यपालिकाको बैठक बसेर सहयोग गर्नेबारे जानकारी दिनुभएको छ’ ठाकुरले भने ।

उनले आफू एक्लैले यत्रो रकम जुटाउन नसक्ने भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । ‘म सबैसँग दुई हात जोडेर आग्रह गर्छु, मेरो छोरा सुन्न र बोल्न सकोस्, त्यसका लागि सहयोग गरिदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
3

Related

Previous Post

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

Next Post

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

अग्निसाइरको किर्ते जन्मदर्ता प्रकरण : थप एक जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.