ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

Loading

राजविराज । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लवविरुद्वको फाइनल खेलमा सप्तरीका विवेक यादवले उत्कृष्ट व्याटिंग गरेका छन् ।

शनिबार त्रिवी क्रिकेट मैदान किर्तिपुरम जारी फाइनल खेलमा त्रिभुवन आर्मी क्लवबाट ब्याटिङ गरेका यादवले सर्वाधिक ६३ रन बनाए । ८१ बलको सामना गरेका उनले ७ चौका र एक छक्का प्रहार गरे ।

उनी अन्तिम ओभरमा रन लिने क्रममा रन आउट भए ।

टस हारेर पहिला ब्याटिङ गरेको आर्मी क्लब ४९ ओभर ५ बलमा अल आउट हुँदै १८१ रन बनाएको छ । आर्मीका लागि सोमपाल कामीले ३९ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

Next Post

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

अग्निसाइरको किर्ते जन्मदर्ता प्रकरण : थप एक जना पक्राउ

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

सडक दुर्घटनामा दुुई सय ५५ जनाको मृत्यु

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

किर्ते जन्मदर्ता प्रकरण : पक्राउ परेका पुर्पक्षका लागि थुनामा 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.