ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ


सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

Loading

राजविराज । सप्तरी प्रहरीले मृग (हरिण) को ताजा मासु र हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने ४६ बर्षीय शैलेश कुमार झा छन् ।

उनलाई हनुमाननगर कंकालिनी नगरपालका वडा नम्बर ८ स्थित बैष्णेदेवी मन्दिर नजिकैबाट गएराति ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

पछाडी ढाडमा हतियार राखी दुई वटा बोरामा मासु लिई बसिरहेको अबस्थामा उनी भेटिएका हुन् । शरीर तलासी गर्दा उनको साथबाट एक थान.२२ बोर मेगनम (राईफल), त्यसमा प्रयोग हुने ४१ थान गोल? २ थान म्योगिजिन र १ थान गन स्टेन भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

मृगको मासु दुई वटा बोरामा ३५ किलो भेटिएको उनले बताए ।

झालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला डिभिजन बन कार्यालय राजविराजको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

Next Post

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

पुलिसबिरुद्ध सप्तरीका विवेकको उत्कृष्ट ब्याटिङ

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

कोशी ब्यारेजको ४१ नम्बर ढोकामा युवक मृत फेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

अग्निसाइरको किर्ते जन्मदर्ता प्रकरण : थप एक जना पक्राउ

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

नगरपालिकामा जनप्रतिनिधिहरुले गरे तालाबन्दी

सडक दुर्घटनामा दुुई सय ५५ जनाको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.