ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण 

Loading

राजविराज । बोदे बर्साइन नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नगर व्यापार समितिका पदाधिकारीको पदस्थापन एवं शपथ ग्रहण गरिएको हो ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले नगर अध्यक्ष देबनारायण साहलाई र साहले अन्य पदाधिकारीलाई शपथ ग्रहण गराए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले व्यापार कमजोर हुँदै गएपनि राज्यले ध्यान नदिएको बताए । उनले विभिन्न समस्या झेलिरहेका व्यापारीप्रति राज्यले गम्भीरतापुर्वक ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य सुरेन्द्र यादव, प्रदेश सभा सदस्य अनिरुद्द कुमार सिंह यादव, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेश सिंह यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

बोदे बर्साइन नगर व्यापार समितिको अध्यक्षमा देबनारायण साह, वाणिज्य उपाध्यक्षमा राधेश्याम भगत, उद्योग उपाध्यक्षमा नागेश्वर प्रसाद साह, सचिवमा अनिल प्रसाद सिंह, काेषाध्यक्षमा ज्याेति अग्रवाल सर्वसम्मत चयन भएका छन् ।

राजकुमार यादव, मनोज कुमार यादव, मिथिलेश कुमार यादव, प्रमोद कुमार साह, महो देवी साह सोनार, अजहर अली, लक्ष्मी साह, महेश कुमार साह, पशुपति साह र आशुतोष कुमार यादव सदस्यमा चयन भएका छन् ।

कार्यक्रम लगतै राष्ट्रिय सभा सदस्य यादवले बोदे बर्साइन नगर व्यापार समिति कार्यालयको रिबन काटेर उद्घाटन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन प्रदेश सरकारलाई सत्ता गठबन्धनको आग्रह

Next Post

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

छिन्नमस्ता मन्दिर : श्रद्धालुलाई निर्धारित समयभित्रै दर्शन गर्ने व्यवस्था मिलाइने

छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

छिन्नमस्तामा तेस्रो अध्यक्ष कप भलिवल प्रतियोगिता शुरु

जनमतले फुकुवा गर्‍यो ७ जनाको निलम्बन

जनमतले फुकुवा गर्‍यो ७ जनाको निलम्बन

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

नारीशक्तिको पहिचान र आराधना हो दशैं

नारीशक्तिको पहिचान र आराधना हो दशैं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.