ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनमतले भन्यो–कृषि विश्वविद्यालयमा दोषी देखिएका रजिष्ट्रारलाई लोसपा अध्यक्ष ठाकुरले बर्खास्त गर्न दिइरहेको छैन


मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

Loading

राजविराज । जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयलाई यो अवस्थासम्म ल्याई पु¥याउने उपकुलपति र रजिष्टार दोषी रहेको बताएका छन् ।

छानबिन समितिको प्रतिवेदनको सिफारिश अनुसार यी दुबै दोषी देखिएको र उनीहरुले राजीनामा नदिँदा समस्या भएको जनमत पार्टीको सचिवालयले जनाएको छ ।

मधेश प्रदेश सभाले मधेश कृषि विश्वविद्यालय सम्बन्धी छानबिन समिति बनाएर प्रतिवेदन पेश गरेको छ । जसअनुसार विश्वविद्यालयको बेथितिको लागि जिम्मेबार रहेका उपकुलपति डा. बैधनाथ महतो र रजिष्ट्रार डा. श्रीभगवान ठाकुरलाई बरखास्त गर्न सुझाएको जनमतले भनेको छ । तर शिक्षा मन्त्रीलाई लोसपा अध्यक्ष महन्थ ठाकुरले रजिष्ट्रार भगवान ठाकुरलाई कुनै पनि हालतमा बरखास्त गर्न नदिने अडान लिए पछि सबै कुरा अट्केर बसेको जनमतको सचिवालयले जनाएको छ ।

‘अहिले पनि विधान अनुसार बैंक खाता संचालनको पत्र मात्रै लेखेमा पनि आजका–आजै तलब खुवाउन सकिन्छ वा अन्य गतिविधि संचालन गर्न सकिन्छ’ जनमत पार्टीको सचिवालयले सामाजिक संजाल मार्फत् भनेको छ, ‘तर त्यसो नगरेर सबै राजनीतिकरण गर्ने खेल भइरहेको छ ।’

दोषी भ्रष्ट उपकुलपति र रजिष्टार अनि विरोध चाहिँ अरूको ? भन्दै प्रश्न समेत गरिएको छ ।

जसपाको तलबबाट चलेकाहरूले सोही अनुसार भ्रम फैलाइरहेको जनाउँदै उसले अनावश्यक रूपमा जनमत पार्टी वा अध्यक्ष सिके राउतलाई मुछेर बदनाम गर्ने षड्यन्त्र हुँदै आएको जनाएको छ ।

२०८० साल माघको शुरूदेखि नै जनमत पार्टी ७–बूँदे माग राखी, ज्ञापन पत्र बुझाउँदै, मधेश कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचार, दलीयकरण, सिनेटको निर्णयबिना गरिएका गैरकानूनी काम, ठेकापट्टामा भएको चरम घोटाला र अनियमितताविरूद्ध आन्दोलन गर्दै आएको स्मरण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Related

Previous Post

‘दलितका निम्ति पर्याप्त बजेट विनियोजन अझै भएको छैन’

Next Post

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

लुकाइएको कृषि विश्वविद्यालयको छानबिन प्रतिवेदन : नियुक्ति प्रकृया गलत र जथाभावी आर्थिक कारोबार

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.