ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन भएको छ ।
जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ५ का १ जना तथा वडा नम्बर ७ का २ तथा सुनसरीको मधुवन निवासी एक महिलाको निधन भएको हो ।
भारतको यूपी राज्य अन्तर्गत गोरखपुरमा सप्तरीका श्रद्धालु सबार स्करपियो ट्याक्टरसँग ठोक्किएको हो । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको कंचनरुप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले बताए ।
उनका अनुसार वडा नम्बर ७ का अन्दाजी ६३ बर्षीय पर्शुराम चौधरी, उपेन्द्रनारायण चौधरीकी अन्दाजी ६२ बर्षीया पत्नी लीलाबती देवी र कंचनरुप वडा नम्बर ५ का ५५ बर्षीया हरिहरदेवी यादव तथा नाम खुल्न नसकेका सुनसरीको मधुवनको एक महिलाको निधन भएको छ ।
दुर्घटनामा कंचनरुप ७ का उपेन्द्रनारायण चौधरी गम्भीर घाइते भएका छन् ।
वडा अध्यक्ष चौधरीले शव ल्याउन दुई वटा एम्बुलेन्स घट्नास्थलतर्फ गइसकेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले घट्नाबारे सुनेपनि आधिकारिक जानकारी प्राप्त नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

Next Post

लुकाइएको कृषि विश्वविद्यालयको छानबिन प्रतिवेदन : नियुक्ति प्रकृया गलत र जथाभावी आर्थिक कारोबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

लुकाइएको कृषि विश्वविद्यालयको छानबिन प्रतिवेदन : नियुक्ति प्रकृया गलत र जथाभावी आर्थिक कारोबार

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

जनमत पार्टीको अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा खेद प्रकट, फिर्ता लिन माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.