ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह


मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुल्यो, तलव दिन मधेश सरकारसँग सर्वपक्षीय बैठकको आग्रह

Loading

राधेश्याम रमण

राजविराज ।  मधेश कृषि विश्वविद्यालयमा लागेको ताला खुलेको छ ।

जिल्ला समन्वय समिति, सप्तरीको अगुवाईमा शनिबार बिहान बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले तालाबन्दी खोलेर पठनपाठन गर्ने आग्रह गरेको थियो । सोही आग्रह बमोजिम प्राध्यापक र कर्मचारीले ताला खोलेका हुन् ।

बैठकले प्रचलित कानुन बमोजिम तत्काल आर्थिक कारोबार संचालनको वैकल्पिक वा अस्थायी व्यवस्था गरी तलव, भत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवं शिक्षा तथा संस्कृति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

गत भदौदेखिको तलव नपाएको भन्दै प्राध्यापक र कर्मचारीले गत १ फागुनमा विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लुकाइएको कृषि विश्वविद्यालयको छानबिन प्रतिवेदन : नियुक्ति प्रकृया गलत र जथाभावी आर्थिक कारोबार

Next Post

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

जनमत पार्टीको अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा खेद प्रकट, फिर्ता लिन माग

सम्पादकीय : संस्थालाई मार्ने दुस्साहस जनताले स्वीकार्य गर्ने छैनन्

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.