ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सम्पादकीय : संस्थालाई मार्ने दुस्साहस जनताले स्वीकार्य गर्ने छैनन्

Loading

राजविराजस्थित मधेश कृषि विश्वविद्यालय दिनप्रतिदिन कमजोर बन्दै गएको छ । स्थापना भएको तीन बर्षमा उचाइँमा जानुपर्ने विश्वविद्यालय तलतिर खस्किदैं गएको अवस्था छ । गत भदौदेखिको तलव नपाएको भन्दै प्राध्यापक तथा कर्मचारीले १ फागुनमा विश्वविद्यालयमा तालाबन्दी गरे । शनिबार बसेको सर्वपक्षीय बैठकले तलवका लागि पहल गर्ने निर्णय गर्दै खोल्न आग्रह गरेपछि प्राध्यापक र कर्मचारीले शनिबारै ताला खोलेका छन् । ताला खुलेपछि पठन पाठन पनि शुरु भएको छ । तर, यसले समस्याको समाधान भएको हो त ? पक्कै पनि भएको छैन् ।
कृषि विश्वविद्यालय जुनसुकै दलका नेताले स्थापना गरेपनि यो सार्वजनिक निकाय हो । अब यो संस्था समग्र जनताको हो । यसमा मैले यस्तो गरे, म यस्तो गर्छु भन्ने भावना यदी कसैले बोकेका छन् भने न्यायसंगत हुन सक्दैन् । तर बिडम्बना स्थिति यस्तै बनेको छ । जनमत नेतृत्वको मधेश सरकारलाई कृषि विश्वविद्यालय जोगाउन गम्भीर बन्नुपर्ने हो, तर सकृयता देखाउन सकेका छैनन् । दुई दल या दुई व्यक्तिबीचको विवादमा सार्वजनिक संस्थालाई यदी तानिन्छ भने यो कदापी स्वीकार्य हुन सक्दैन् ।
हरेक क्षेत्रमा कमजोर देखिएको सप्तरी जिल्लामा जन्म लिएको एउटा संस्थालाई मार्ने दुस्साहसलाई जनताले पक्कै पनि स्वीकार्य गर्ने छैनन् । कृषि विश्वविद्यालयलाई बिगारेर सप्तरी जिल्लालाई नै बदनाम गर्ने खेल गरिएको छ । जसले पनि यो खेल खेलिरहेका छन्, ती व्यक्ति या दल पछि गएर आफैं फन्दामा पर्नेमा दुईमत छैन् । किनभने अहिलेका जनता सचेत भइसकेका छन् । यसर्थ गम्भीर भएर कृषि विश्वविद्यालयको समस्या समाधान गर्न सम्पूर्ण राजनीतिक दल, मधेश सरकार, स्थानीय सरकारलाई गम्भीरता देखाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनमत पार्टीको अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा खेद प्रकट, फिर्ता लिन माग

Next Post

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.