ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 9, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 


सप्तरीको वस्तीमै पस्यो बाघ, तीन जना घाइते 

Loading

राजविराज । सप्तरीकाे सप्तकोसी नगरपालिकामा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

नगरपालिकाकाे वडा नम्बर १ मा बाघले गरेको आक्रमणबाट स्थानीय गणेश खत्री, कृष्ण बिष्ट र रिजना गोसाइ घाइते भएको प्रहरीले जनाएको छ ।

बिष्ट र गाेसाइलाई उपचारको लागि बिराटनगर लगिएको र खत्रीको फत्तेपुर मोडल हस्पिटल मा उपचार भइरहेको फत्तेपुर प्रहरी चौकीका प्रमुख पन्नलाल चौधरी ले जानकारी दिए।

साेमबार बिहान बाघ वस्तीमा पसेको स्थानीयले जनाएका छन् । बाघलाई नियन्त्रणमा लिन कोशी टप्पु बन्यजन्तु आरक्षण को बिज्ञ को टोली बाेलाइएकाे प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

मुख्यमन्त्री सिँहद्वारा बर्दिवासका पाँच अस्पताल बन्द गर्न निर्देशन   

Next Post

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

राजविराजको एक घरमा छापामारी, ठूलो मात्रामा गाँजासहितका सामान बरामद

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

पिसाव फेर्न निस्केकी किशोरीसँग जर्वजस्ती करणी, युवक पक्राउ

२० बुँदे माग राख्दै मलाह जातिको रिले अनशन पाँचौ दिन निरन्तर 

कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय 

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

बरामद भएको गाँजा तथा अन्य सामग्रीको सम्बन्धमा गहिरो अनुसन्धान गर्न सप्तरी युथ नेपालकाे माग

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

स्वबियु निर्वाचनका लागि मविव क्याम्पसमा समिति गठन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.